कीर्तिपुर घ’टना :

कीर्तिपुर घ'टना :

काठमाडौँ : काठमाडौँमा घरको सु’रक्षाका लागि प्रयोग गरिने आ’ग्लोले हि’र्काएर एक जनाको ह’त्या भ’एको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौंकाे कीर्तिपुर, भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको ह’त्या भ’एको हो ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सा’मान्य वि’वादमा चौधरीलाई आ’ग्लोले हि’र्काएर ह’त्या ग’रेको प्रहरी अनुस’न्धानबाट खु’लेको छ ।

आ’ग्लोले ला’गेर गम्’भीर घा’इते चौधरीको उ’पचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृ’त्यु भ’एको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

ह’त्या आ’रोपमा महर्जनलाई प्रहरीले निय’न्त्रणमा लि’एको छ । महर्जनमाथि थप अनु’सन्धान भइरहेको एसपी राठौरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *