श्रीमती र छोरा ह*त्यापछि श्रीमानले…

श्रीमती र छोरा ह*त्यापछि श्रीमानले…

काठमाडौं : भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका–६, मा एकै घरका तीन जनाकाे श’व भे’टिएपछि प्रहरीले अ’नुसन्धान गरिरहेकाे छ ।

शुक्रबार ३६ वर्षीय श्रिमान सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृ’त अ’वस्थामा भे’टिएका छन्  । प्रहरीका अनुसार सुदीपको तेस्रो तलामा, सम्झताको दोस्रो तलामा र सुशान्तको पहिलो तलामा श’व भे’टिएको छ ।

प्रहरीका अनुसार  श्रीमती र छोराको ह’त्यापछि श्रिमानले आ-त्मह’त्या ग’रेको हु-नसक्ने देखिएको छ । दुई जनाको सु’तेकै अव’स्थामा धा’रिलो ह’तियार प्र’योग गरी ह’त्या गरेर सुदिपले वि’ष से’वन गरी आ’त्मह’त्या ग’रेको हु’नसक्ने प्रहरीको अ’नुसन्धानले देखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *