भक्तपुरमा घ’टना: एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए..

भक्तपुरमा घ'टना: एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए..

भक्तपुर:  भक्तपुरमा एउटै परिवारका तीन जना मृ’त अवस्थामा फेला परेका छन् । शुक्रबार मध्यपुर थिमि नगरपालिका-९ निकोसेरामा  वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको श’व घरमै फेला पारिएको महानगरीय प्रहरी वृत्तले जनाएकाे छ ।

यस घ’टनाबारे अनुसन्धान थालिएकाे र  यस घ’टनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्ने महानगरीय प्रहरी वृत्तप्रमुख डीएसपी ऋषिराम कँडेलले बताएका छन् ।

घरको दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको श’व, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको श’व फेला परेको बताइएको छ । केही दिन पहिले नै घ’टना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

एक्त घ’टना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *