पाैडेल सत्तामा रहँदा (मन्त्री ,सभामुख र उपप्रधानमन्त्री )हुँदा गरेका केही महत्वपूर्ण कामहरू :

पाैडेल सत्तामा रहँदा (मन्त्री ,सभामुख र उपप्रधानमन्त्री )हुँदा गरेका केही महत्वपूर्ण कामहरू :

१. स्थानिय बिकास मन्त्री हुँदा काठमान्डौको बागमती ,बिष्णुमती ,शेसमती लगायतका खोला/नदि किनारामा दुवै तर्फ बाटो खुलाउने काम भएको ।

२. स्थानिय बिकास मन्त्री हुँदा २०४८ सालमा ८ महिना भित्र स्थानिय निर्वाचन सम्पन्न भएको।

३.ग्रामीण स्वाबलम्बन कार्यक्रम २०४९/५० उहाँकै नेतृत्वमा सुरु भएको हो । त्यही उपलब्धी लाई कम्युनिस्टको सरकारले आफ्नो गाउॅ आँफै बनाउ अभियानले चिनाएको थियो ।

४ . २०४९ मा शैलजा आचार्यले राजिनामा दिएपछि कृषि मन्त्री भएर कृषि सामाग्री सस्थान र् दुग्ध बिकास सस्थान लाई आधुनिक बनाएर सेवामुलक सस्थान बनाएको ।

५.कामको लागि खाद्यन्न कार्यक्रम २०४९-५१ सन्चालन गरि देशैभरी २० हजार किलोमिटर नयाँ सडक/बाटो बनाएको ।

६. महाअभियोगको सामना गरी बिफल पारेको ।
७.
सभामुख हुँदा संसदिय प्रणाली जोगाउन महत्वपूर्ण भुमिका खेलेको ।

८.शशस्त्र प्रहरी बलको स्थापना गरेको ,अहिले यो प्रहरी बल सिमा सुरक्षा र आपत बिपत लगायतका महत्त्वपूर्ण राष्ट्रिय सुरक्षार्थ खटिएका छन् ।

९. २०५०-५१ सालमा तराईको सुख्खाग्रस्त क्षेत्रमव २२ हजार मेट्रिक टन खाद्यन्न राहत बितरण गरेको ।

१०.संसदिय दलकाे नेता हुँदा बिपक्षि दलकाे नेताकाे हैसियतमा प्रभाबकारी भूमिका खेलेको, जसको लाभ स्वरुप पार्टी २०७० काे चुनाबमा पहिलाे भएको ।

११ पार्टीको निती तथा प्रशिक्षण प्रतिस्ठानको प्रमुख हुँदा देशैभरी प्रशिक्षण लगायतका कार्यक्रम गरी कार्यकर्तालाई उर्जाशिल बनाएको ।

१२ ” बिस्तारित् शान्ती सम्झौता” कार्यान्वयनमा सबै पार्टी सम्मीलित शान्ति समितीको संयोजक र पछि शान्ति मन्त्रीको भुमिकामा रही महत्त्वपूर्ण भूमिका खेलेको ।

१३. पार्टीको शीर्सस्थ पदमा रही नीति निर्माण र सर्बदलिय बार्ता सम्बाद गर्न अहम् भूमिका खेलेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *