१६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् आजको बजार भाउ

१६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् आजको बजार भाउ

काठमाडौँ । लामो समयदेखि अस्थिर रहेको सुनको भाउ आज पनि घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सयले घटेको हो । योसँगै सुनको कारोबारी मूल्य ९८ हजार ८ सयमा कायम भएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *