दुखद खबर : युएईमा ११० नेपालीको मृ’त्यु

दुखद खबर :  युएईमा ११० नेपालीको मृ'त्यु

पछिल्लो  पाँच महिना बैदेशिक राेजगारकाे सिलसिलामा युएईमा पुगेका एक सय १० जना नेपालीले ज्या’न गुमाएका छन् । आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक अनुसार ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्या’न गु’माएका हुन्  ।

उनिहरूकाे प्राकृतिक मृ’त्युवरण, आत्मह’त्या, ह’त्या, कोरोना संक्रमण र दु’र्घटनाबाट उनीहरुको मृ’त्यु भएको हाे ।  दूतावासले बुधबार जारी गरेको सूचना अनुसार ५ जना महिला सहित ११० जना नेपालले ज्यान गु’माएकाे उल्लेख छ ।

कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्या’न गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गु’माएका समेत गरी ६९ जनाकोे श’व युएईमै अ’न्त्येष्टि गरिएको छ ।

दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अ’न्त्येष्टि गरिएको हो । कोरोनाबाहेकका कारण ज्यान गु’माएकाहरुको श’व लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम सं’स्कार गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *