महानायक हमालकै अगाडि विजयले देखाए आफ्नो चमत्कार – भिडियो हेर्नुहोस्

महानायक हमालकै अगाडि विजयले देखाए आफ्नो चमत्कार -  भिडियो हेर्नुहोस्

केहिदिन यता सामाजिक सञ्जाल र युट्युब भरि छाएका विजय शाही यतिबेला काठमाडौंमा उच्च व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् ।

केहिदिन अगाडि पुर्व प्रधानमन्त्री एवं एकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका शाहीले महनायक राजेश हमालसँग शनिबार उनकै निवासमा भेट गरेर आफ्नो प्रतिभा देखाएकाछन् ।

कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। उनको चर्चा संगै बिरोध गर्नेले बिरोध पनि गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *