थप २५९ जनामा कोरोना देखियो

थप २५९ जनामा कोरोना देखियो

काठमाडौँ : अद्यावधिक विवरण अनुसार नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको परीक्षणमा २५९  जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *