थप ४ सय १८ जनामा कोरोना देखियो

थप ४ सय १८ जनामा कोरोना देखियो

काठमाडौँ : अद्यावधिक विवरणअनुसार सोमबार नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको परीक्षणमा ४ सय १८ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ७ सय ५० जना रहेका छन् ।

नेपालमा हालसम्म ३ लाख ९८ हजार ९०७ जनाको पिसीआए परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *