नाती र छोराको दुख देखेर थामिएन अर्जुनका आमाबुवाको आशु ( भिडियो सहित )

नाती र छोराको दुख देखेर थामिएन अर्जुनका आमाबुवाको आशु  ( भिडियो सहित )

काठमाडौं: कोरोना महामारी अनि काठमाडौंको व्यस्त सडकमा देखिएको एक युवा जस्ले छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाइरहेका थिए , चर्को घाम त्यो माथी सडकको धुवाँ धुलोमा संघर्ष गरिरहेका युवा हुन कैलालीका अर्जुन विक ।

दुइ बर्षको बच्चा बोकि ठेलामा सामान बोक्दै यी युवा यो कुनै चलचित्रको सुटिङ होईन , कुनै चलचित्रको दृश्य पनि होईन । कैलालीका अर्जुन बिकको यो दैनिकी अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो करियर बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो ।

र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।यी बच्चाको आमा कहाँ छिन होला? को हुन त यी युवा? सधै पुरुषबाट पीडित भएम भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पीडित छन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *