पिठ्युँमा बच्चा बोकेर काम गर्ने अर्जुनकी श्रीमती पहिलोपटक मिडियामा – भिडियो

पिठ्युँमा बच्चा बोकेर काम गर्ने अर्जुनकी श्रीमती पहिलोपटक मिडियामा - भिडियो

पछिल्लो समय पिठ्युँमा आफ्नो बच्चा बोकेर ठेला गाडा चलाउने दाइ यत्रतत्र सबैको मन मुटुमा बस्न सफल हुनु भएको छ । किनकी उहाँले गरेको काम पनि साच्चिकै उदाहरणीय छ ।

अर्जुन बिक नाम गरेका ती ब्यक्ती अहिले काठमाडौमा ठेलामा सामान ओसार पोसार गर्ने काम गर्दछ्न । भिडियो र फोटो मा देखीए अनुसार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बोकेर काम गर्दछ्न ।

किनकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन । जुन आमा ले गर्दा यो आपत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रकारले कैलाली मा भेटाएका छ्न । उनी सग को यो विशेष कुराकानी तल को भिडियोमा राखीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *