थप २ सय ४६ जनामा कोरोना पुष्टि

थप २ सय ४६ जनामा कोरोना पुष्टि

काठमाडौँ : अद्यावधिक विवरणअनुसार आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २ सय ४६ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ जना रहेका छन् ।

आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *