उपसचिव प्रेम सञ्जेलमाथि कु’टपिट

prem sanjel

 काठमाडाैँ :  भ्रष्टाचार विराेधी अभियानमा लागेका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कु’टपिट भएको छ ।

भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि कार्यालयका कार्यरत दुइ महिला कर्मचारीले कु’टपिट गरेकाे प्रहरीले बताएकाे छ ।  उपसचिव सञ्जेलमाथि शनिबार उनकाे  कार्यकक्षमै कु’टपिट भएको हो ।

कु’टपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नि’यन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नि’यन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *