अभिनेता आशुतोष भाख्रेले गरे आत्मह-त्या

भारतमा कलाकारहरूले मृ’त्युकाे बाटाे राेज्ने क्रम बढिरहेकाे छ ।  मराठी अभिनेता आशुतोष भाख्रेले दे’हत्याग गरेका छन् । उनले ३२ वर्षको उमेरमा नै संसार त्यागेका हुन् ।

स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झु-ण्डिएर आ-त्मह-त्या गरेका हुन् । लकडाउनले गर्दा उनीहरु आफ्नो घरमा नै थिए ।

उनको आमा बिरामी भएकोले गर्दा मयुरीले आमाको केयर गरिरहेको बेलामा आशुतोष सुत्न गएको भन्दै आफ्नो कोठामा गएका थिए ।

लामो समयसम्म नउठेपछि उनीहरुले ढोका ढकढक पारे । जति गर्दा नि ढोका नखुलेपछि परिवारले ढोका फुटाएका थिए । ढोका फुटाउँदा उनी झु-न्डिएको अवस्थामा फेला परेका थिए । पछि उनलाई अस्पताल पुर्याउदा अस्पतालले मृ’त घोषणा गर्यो ।

आशुतोष इन्डिष्ट्रिमा निकै चर्चित थिए । उनले Ecchar Tharla Pakka नामको फिल्ममा काम गरेका थिए । यो फिल्म असाध्यै चर्चित भएको थियो । मयुरी पनि मराठी इन्डष्ट्रिकी चर्चित नायिका हन् । उनले Khulta Kali Khulena बाट घर–घरमा पहिचान पाइन् । दुबैको अभिनय असाध्यै रुचाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *