जन्मदिनको उपलक्ष्यमा बिमा पाेलिसी उपहार

जन्मदिनको उपलक्ष्यमा बिमा पाेलिसी उपहार

कैलाली : धनगढी उपमहानगरपालिका वार्ड नं ५ बस्ने नेपाल शिक्षक संघ धनगढी उपमहानगरपालिका का अध्यक्ष नव राज ओझाले आफ्नाे छाेरा मुकुन्द ओझाकाे जन्मदिनको उपलक्ष्यमा रू ५० लाख बिमाङ्क रकम बराबरकाे साबधिक जीवन बिमा गराउनु भएकाे छ ।

उच्च शिक्षाका लागि एक मुस्ट ठुलाे पुजि संकलन गर्न नसकिने र साे पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएकाे बरिस्ठ ऐजेन्सी मेनेजर वीर बहादुर बिष्टले जानकारी गराउनु भयाे ।

बिमा काे महत्त्व बारे थप प्रकाश शाखा प्रमुख नरेश भट्टले गर्नु भएकाे थियाे हाल ७ नम्बर प्रदेशमा १३ बटा शाखा कार्यालय मार्फत जनताकाे घर आगनमा सूर्यालाई पुगिरहेकाे र जुनसुकै ठाउबाट पनि सूर्यालाईफ काे बिमा पाेलिसी खरिद गरि आफु र आफ्नाे परिवारकाे जाेखिम न्युनिकरण गर्न समेत आग्रह गर्नु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *