अन्तत: चारै जना गए जे’ल, खुसि भइन् सुस्मिताको आमा (भिडियो )

अन्तत: चारै जना गए जे'ल, खुसि भइन् सुस्मिताको आमा (भिडियो )

हेटौंडा : हेटौंडामा घ’टेको क्रु’र हत्याका’ण्डको रुपमा चर्चा भएको हेटौंडा–४ गर्दोइ की २६ बर्षीया सुस्मिता थापाको ह त्या प्रकरणका आ’रोपी ४ जनालाई जे’ल चलान भएको छ । आज बुधबार भएको आदेशले जे’ल चलान भएको हो ।

सोमबार देखि भएको थुनछेक बहस पछि जिल्ला अदालत मकवानपुरकी जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल ईजलासले पु’र्पक्ष थु’नाको लागि आज आदेश भएको हो । पीडित पक्षले सासु तुलसी कुमारी थापालाई १२ बर्ष कैै’द, आमाजु २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई ह’त्यामा ष’ड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग दाबी गरिएको थियो । ससुरा प्रकाश र नन्द सितालाई आ’जिवन कैद माग गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको ह!त्याको आरोपमा सुस्मिताका परिवारका प’क्राउ सदस्यलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीले सुस्मिताको सुनियोजित ह त्या भएको ठहर गरेर आरोपीलाई जन्मकै’द को माग गरेको थियो । घ’टनमा संलग्न भएको अभियोगमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा आज जे ल चलान गरिएको हो ।

सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई प’क्राउ गरेको हो । सुस्मिताका ससुरा र नन्दलाई असार ४ गते नै प्रहरीले प’क्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *