एकै परिवारका ६ जना पहिराेमा पुरिए, बहिनीकाे भविस्य सम्झेर भावुक दिदी – भिडियाे

एकै परिवारका ६ जना पहिराेमा पुरिए, बहिनीकाे भविस्य सम्झेर भावुक दिदी - भिडियाे

देशका बिभिन्न ठाउँमा बाढी पहिराेले कारण धेरैले ज्या’न गु’माएका छन् । सिन्धुपाल्चोकमा बाढि संगैकाे पहिरोमा परि एकै परिवारका दुई जिउकी बुहारी सहित ६ जनाले ज्या’न गु’माएका छन् । परिवारका ६ जना गु’माएकि दिदीलाई यतिबेला बाढीबाट बचेकि बहिनिको भबिस्यको चिन्ताले पि’राेलेकाे छ ।

बाढि पहिराेले सुन्दर संसार उजाडेपछि भर्खरै एसइइ पढ्दै गएकि बिहिनिकाे भविश्यकाे पिरले दिदिलाइ पिराेलेकाे छ । बाढीले अामा बुवा सहितकाे परिवार गु’माएकि उनका ५ जना परिवारका सदस्य अहिले पनि बेपता रहेका छन् । दुइजिउकि भाइबुहारी सहितकाे परिवारमाथि यति ठुलाे वि’प्पत अाइपरेपछि उनका अश्रुधारा राेकिएका छैनन् ।

परिवार गुमाएकि उनले बहिनीकाे पढाउनकाे लागि सबैले सकेकाे सहयाेग गरिदिनका लागि अनुराेध गरेकि छिन् । हेर्नुस याे भावुक भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *