ज्योती मगरले वर्षौदेखि लुकाएर राखेको भित्री पिडा यस्तो रहेछ

ज्योती मगरले  वर्षौदेखि लुकाएर राखेको भित्री पिडा यस्तो रहेछ

ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् ।  उनी  फेसबुकमा लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन । मलाई पनि धेरै कुरा भन्न मन छ । कति धेरै समस्याहरु छन्, जो समाधान भैरहेका छैनन् । तर, म भन्न सकिराखेकी छैन किनकी कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्र बन्यो भने ?’

उनी पछिल्लो समयमा निकै लोकप्रिय गायिकाको नाममा चिनिएकी छिन् । उनका धेरै जसो गीतहरु समाजमा उपाच्य हुने खालको भएपनि देश तथा विदेशका निकै दर्शकले उनलाई रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *