पशुपती शर्माको तिज गीत ‘लोभी दाई’ (भिडियो सहित)

पशुपती शर्माको तिज गीत 'लोभी दाई' (भिडियो सहित)

काठ्माडौ: हरेक बर्षका तिजहरु जस्तै यो बर्षको तिजमा पनी गायिका सम्झना भण्डारी र गायक पशुपती शर्माको सहकार्यमा उत्कृ;ष्ट तिज गीत “लोभी दाई” शनिवार सार्वजनिक भएको थियो ।

पशुपती शर्मा र सम्झना भण्डारीको सह;कार्यमा हरेक बर्ष तिज गीत सार्वजनिक हुने गरेका छन्। र उक्त गीतले चर्चा पनी राम्रै कमाएको देखिन्छ। केही फरक धारका गीत गाउने पशुपती शर्माको यो गीतमा पनी अन्य गीतहरु जस्तै आफ्नै शब्द संगीत रहेको छ।

गीत मा अहिले संसा;रलाई नै रुवाईरहेको कोरोना कहरलाई समावेस गरिएको छ भने भिडियो निकै उत्कृष्ट छ ,भिडियोमा स्वयम पशुपती शर्मा र सम्झना भण्डारीलाई देख्न सकिन्छ भने भिडियो निर्देशन दुर्गा पौडेलले गरेका हुन्।

हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *