फेसबुकमा लाइभ गर्दै आएर त्यसो गर्नुको कारण आमाले खुलाईंन (भिडियो सहित)

फेसबुकमा लाइभ गर्दै आएर त्यसो गर्नुको कारण आमाले खुलाईंन  (भिडियो सहित)

पछिल्लो समय नेपालमा पनि आत्म ह त्याको घ’टना ह्वात्तै बढेर गएको छ । अस्ति मात्र दाङमा एक जना महिलाले फेसबुकमा आएका आफ्नाे प्राण त्या’ग गरेकी अलिजा गौतम पछि नेपालमा त्यस्तै प्रकारका थप घ’टनाहरु घ’टेका छन। दाङ पछी काठमाडौं र अस्ति शनिबार मात्र चितवनमा पनि फेसबुकमा आएर एक युवतीले आफ्नो प्राण फालेकी छिन।

त्यस्तै घटनाको भित्रि पाटो केलाउंदा उक्त युवतीको पहिले नै बिहे भएको र डी भोर्स पनि भएको बुझिएको छ। त्यस्तै युवतीको आमाले छोरीको बारेमा थप कुराहरु बताएकी छिन। छोरीले सानु उमेरमा बिहे गरेको र पहिले देखि नै घर बाट बाहिर बस्दै आएकी बताएकी छिन।

बिद्या भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा डेरा गरेर बस्दै आएकी थिईन भने जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ९:४५ फेसबुकमा लाइभ गरी पंखामा झु ण्डिएर युवतीले आ त्मह त्या गरेकी थिईन ।

तीन जना साथीहरु संगै फ्याल्टमा बस्दै आएकी १९ वर्षकी युवतीले फेसबुकमै लाइभ गरेर आ त्मह त्या गरेकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । साथीहरु बाहिर गएको समयमा फेसबुक लाइभ गरी आ त्मह त्या गरेको जानकारी दिए ।

घ’टनाको कारणबारे थप अ’नुसन्धान भईरहेको थापाले बताए । युवतीको घर भने भरतपुर २४ मा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *