फेसबुकमै लाइभ गर्दै १९ वर्षकी युवतीले गरिन् आ’त्मह’त्या (भिडियो)

फेसबुकमै लाइभ गर्दै १९ वर्षकी युवतीले गरिन् आ'त्मह'त्या (भिडियो)

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा एक युवतीले फेसबुकमा लाइभ गरेर आ’त्मह’त्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ९:४५ फेसबुकमा लाइभ गरी पं’खामा झु’ण्डिएर युवतीले आ’त्मह’त्या गरेकी हुन् ।

तीन जना साथीहरु संगै फ्याल्टमा बस्दै आएकी १९ वर्षकी युवतीले फेसबुकमै लाइभ गरेर आ’त्मह’त्या गरेकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

साथीहरु बाहिर गएको समयमा फेसबुक लाइभ गरी आ’त्मह’त्या गरेको जानकारी दिए ।यु वतिको श’व पो’स्टमा’र्टमका लागि भरतपुर अ’स्पतालमा राखिएको छ ।

घ’टनाको का’रणबारे थप अ’नुसन्धान भईरहेको थापाले बताए । युवतीको घर भने भरतपुर २४ मा रहेको र युवतीको नाम भने प्रहरीले खु’लाएको छैन । भिडियोको लागि लिंक खोल्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *