दाङपछि काठमाण्डौंमा फेसवुक लाइभ गरेर युवतीले गरिन दे’हत्याग (भिडियो )

दाङपछि काठमाण्डौंमा फेसवुक लाइभ गरेर युवतीले गरिन दे'हत्याग (भिडियो )

दागंमा एक युवतीले फेसवुक लाइभमै दे’हत्याग गरेको घ’टना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घ’टना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घ’टना भएको छ ।

उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै दे’हत्याग गरेको घ’टना सार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देहत्याग गरेको हुन सक्ने छिमेकीले बताएका छन् ।

राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइलमा विजी भएको देखेको थिए ।

कोठा भाडामा बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छतमा समेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखुलेपछि एउटै घरमा भाडामा बस्नेहरुले हेर्दा उनी मृ’त फेला परेकी थिइन् ।

छिमेकी र संगै कोठामा बस्नेहरुसंग उनले यस अघि मलाई त बाँच्न मन छैन भन्दै आएकी थिइन् । संगै बस्ने एक महिला भन्छिन्, अस्ति मात्र यो लुगा सिलाएकी थिइन् । असार १५ गते दहि चिउरा खाने दिनमा त्यो लुगा पनि लगाएकी थिइन् । अहिले यहि लुगा लगाएकै अवस्थामा मृ’त देखिएकी छन् ।

ति युवतीले स्टुल माथि चढेर सिलिगंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवतीलाई स्थानियले देखेका थिए । एक जना स्थानिय तरकारी किन्न पसलमा आएका थिए । उनले चलाएको पसलमा तरकारी किन्न आएका युवाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृ’त देखेका थिए ।

त्यसपछि उनले अन्य स्थानियलाई खबर गरेका थिए । त्यस पछि प्रहरी आएर श’व पो’ष्टमार्टमका लागि लिएर गएको थियो । ति युवतीले केही दिन यता अस्वभाविक ब्यवहार देखाउने गरेकी थिइन् । दिनभरी पनि झ्यालको नजिक आएर रुदै बस्ने गरेकी थिइन् । छिमेकीले उनले रुँदै मोवाइलमा भिडियो बनाउँदै गरेको पनि देखेका थिए । एक जना पुरुषले भने यि युवतीलाई यहाँ आएर रुँदै बस्दै गरेको देखेको थिए ।

उनले झ्याल देखाउँदै भने, झुलुक्क आउने जाने गर्थिन । अर्का ब्यक्तिले पनि उनी केही दिन यता आफुले संचालन गरेको पसलमा पनि बस्थिनन् । आफुहरु तरकारी किन्न आउँदा पनि कोठामा बोलाउन जानुपर्ने बताएका छन् ।

भिडियो तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *