बिष्णु भट्टको स्वरमा ‘बम्बैको लाहुरे’- भिडीयो

बिक्रम चौहान द्वारा अभिनित र निर्देशनमा सृष्टि खड्का र मिस्टर आर जे सहितको भिडियो बम्बैको लाहुरे गित सार्बजनिक भयको छ। बम्बैमा बस्ने नेपालिलाई सम्बोधित उक्त गित बम्बैमै कर्मथलो बनाई कार्यरत हरिस् भट्ट ले लेखेका हुन् भने सँगित पुर्ण साऊँद र स्वर आधुनिक गायक बिष्णु भट्टको रहेको छ।

अभिप्सा म्यूजिक ले उत्पादन गरेको उक्त भिडियो रंगपाटि टेलिभिजनले बजार प्रबर्धन गरेको छ।र सोहि कम्पनिले यस् अघि सैंया सुकिलि लाई पनि बजार ब्यबस्थापन गरेको थियो जुन गित लाई स्रोता ले अत्याधिक रूचायका थिय। मिस्टर आर जे ले र्याप गरेको यो गित मा र्याप लेखन को काम् नवराज कलौनिले गरेका थिए।

बिसुद्द मनोरंज र लाहुरेको रमाईलो जीन्दगिलाई उठान गरियको यो गित ले धेरै स्रोताको मन जित्ने दावि यस गितका गायक बिष्णु भट्टले गरेका छन्। गजल तथा आधुनिक गायक बिष्णु भट्टले हरेक बिधाका गित गाउने क्रममा यो गित र संया सुकिलि बनाएका हुन्।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *