श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदै छन् । श्रीमती सीता, छोरी गंगा र ज्वाईँ जीवन आचार्यसहित आइतबार बेलुकी ५ बजे अमेरिका जान लाग्नुभएको हो । अमेरिकाको मेरिल्याण्डमा रहेको जोन हकिन्स अस्पतालमा सीताको उपचार गर्ने तय भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *